राजनीति

पोखरामा गठबन्धनमा उम्मेदवारको अग्रता कायमै

काठमाडौं । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यले १ सय ५ मतको अग्रता लिएका छन् ।

वडा नम्बर १, २, १२ २३, २४ को ३ हजार ८ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार ५ सय ८५ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले १ हजार ४ सय ८० मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार ६ सय ७६ मतसहित अग्रता कायमै राखेकी छन् । एमालेकी मञ्जु गुरुङले भने १ हजार ५ सय ३२ मत पाएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *