देश

काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दैछ ।

काँग्रेसले संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद समन्वय वोर्डको प्रथम बैठक आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्नेगरी बोलाएको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा वोर्डका सदस्यहरूको उपस्थिति हुने दुलालले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *