राजनीति

हिन्दुराष्ट्र र राजसंस्थाका लागि राप्रपाले आन्दोलन गर्ने

काठमाडौं । राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको पुर्नस्थापनाका लागि आन्दोलन गर्न तयारी समिति गठन गर्ने निर्णय गरेको ।

बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राजसंस्था र हिन्दू राष्ट्रको पुर्नस्थापनाका लागि आन्दोलन गर्न समिति गठन गरेको हो ।

महामन्त्री डाक्टर धवलशम्शेर राणाको संयोजकत्वमा गठित समितिले भ्रष्टाचारविरुद्ध समते अआन्दोलनको तयारी गर्ने बताइएको छ ।

राप्रपाले व्याख्यात्मक घोषणा एमसीसीको अङ्ग नभएको दाबी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *