मुख्य समाचार

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिमा ५५ जना मनोनित

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले गठन गरेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मा सदस्यहरु मनोनित भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्रीद्वयसहितका पदाधिकारीलाई समितिमा मनोनयन गरेका हुन् । चुनाव परिचालन समितिको सयोजकमा भने उपभासपति पुर्णबहादुर खड्का नियुक्त भइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *