ताजा समाचार

कोरोना भाइरस संक्रमितको उपचारकाे लागि सरकारी छात्रवृृत्तिमा अध्ययन गरेका चिकित्सकलाई खटाइने

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमितको उपचारकाे लागि सरकारी छात्रवृृत्तिमा अध्ययन गरेका चिकित्सकलाई खटाउने भएको छ ।

कोरोना भाइरस संक्रमितको उपचारकाे लागि सरकारी छात्रवृृत्तिमा अध्ययन गरेका चिकित्सकलाई खटाउने भएको भएकाे हाे । आइतवार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस रोकथामको विशेष तयारी र उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई खटाउने निर्णय गरेकाे बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *