राजनीति

सभापति देउवाद्वारा किसान संघ र जनजाति संघको अध्यक्ष नियुक्त

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल किसान संघ र आदिवासी जनजाति संघमा अध्यक्ष नियुक्त गरेका छन् ।

सभापति देउवाले किसान संघको अध्यक्षमा गणेश तिमिल्सिनाका र नेपाल आदिबासी जनजाति संघको अध्यक्षमा ओमबहादुर घर्ती मगरलाई नियुक्त गरेका हुन् ।

कांग्रेसको गत चैतमा बसेको केन्द्रीय समिति बैठकले विधानअनुसार म्याद समाप्त भएका सबै भातृ संगठनको कार्यसमिति विघटन गर्ने निर्णय गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *