देश

मन्त्रिपरिषद्काे बैठक सिंहदरबारमा बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार बिहान ११ बजे बस्ने भएकाे हाे ।

प्रधानमन्त्री कार्यालयले बैठकमा नियमित प्रशासनिक विषयसँगै समसामयिक राजनीतिक तथा नीतिगत विषयमा छलफल हुने जनाएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *