स्थानीय तह निर्वाचन-२०७९

मतदाता नामावली दर्ता प्रक्रिया (फाेटाेफिचर)

काठमाडौं । निर्वाचन आयोगले बुधबारदेखि निर्वाचन आयोग  मतदाता नामावली दर्ता बुधबारदेखि पुन: सुरु गरेको छ। आयोगका अनुसार स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता बुधबारदेखि पुन: सुरु गरिएको हो।

काठमाडाैं जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलयमा मतदाता नामावली दर्ताका लागि भिड लागेकाे छ ।

सरकारले आउँदाे मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे निर्वाचन गर्ने तयारी गरिरहेकाे छ । चुनावकाे मिति घाेषणा गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया राेक्नुपर्ने संवैधानिक व्यवस्था छ । 


 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *