काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रदेश सरकारलाई दिएको राजीनामा फिर्ता लिएको जसपाले जनाएको छ । सरकारमा रहेर पनि आफ्नो पार्टीले कुनै जिम्मेवारी नपाएको भन्दै सरकारसँग पछिल्लो पटक जसपा अध्यक्ष उपेन्द्र यादबले केन्द्रिय सरकारलाई दिएको समेत समर्थन गर्ने निर्णय गरिसकेका छन् । तर अहिलेसम्म गरेको छैन् ।





