राजनीति

राष्ट्रपति रामचन्द्र पौडेल र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । अध्यक्ष प्रचण्डले शुक्रबार दिउँसो राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

प्रचण्डको निजी सचिवालयका अनुसार राष्ट्रपति पौडेलसँग भेटमा समसामयिक परिस्थिति र राजनीतिको विषयमा छलफल भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *