राजनीति

एकीकृत समाजवादीमा प्रवेश गर्ने वामदेव गौतमको तयारी

काठमाडौं । राष्ट्रिय सभा सदस्य समेत रहेका एमाले नेता नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी गरेका छन् । नेता गौतमले आफू एकिकृत समाजवादी पार्टीमा प्रवेश गर्ने विषयमा सकरात्मक सन्देश दिएका छन् । गौतम एकिकृत सामाजवादीमा प्रवेश गर्ने लगभग पक्का भएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । उपाध्यक्ष खतिवडाका अनुसार वामदेव गौतमसँग कुराकानी भइरहेको छ । उहाँ धेरै

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *