राजनीति

पुथा उत्तरगंगामा गठबन्धनलाई पछि पार्दै माओवादीकी बुढा विजयी

काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् ।कांग्रेस एमाले गठबन्धनलाई १ हजार ४९७ मतान्तरले पराजित गर्दै बुढाले जित निकालेकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *