राजनीति

अन्तर्घातीलाई कारबाही गर्न एमालेले बनायो कार्यकाल

काठमाडौं । नेकपा एमालेले स्थानीय तहमा भएको अन्तर्घातको टुङ्गो लगाउन कार्यदल गठन गरेको छ । अन्तर्घातको विषयमा परेका उजुरी छानबिन र कारबाहीको सिफारिस गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

एमालेको केन्द्रीय सचिवालयको बैठकले गठन गरेको कार्यदलको सदस्यमा निर्वाचन विभागका प्रमुख देवेन्द्र दाहाल र संगठन विभागका प्रमुख खगराज अधिकारी सदस्य रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *