राजनीति

राष्ट्रपति भण्डारी भेट्न अध्यक्ष ओली शितलनिवासमा

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गरेका छन् ।

सुरक्षा स्रोतका अनुसार अध्यक्ष ओली राष्ट्रपति भण्डारीसँग भेटवार्ताका लागि शितलनिवास पुगेका हुन् । भोटोजात्रामा सहभागी राष्ट्रपति भण्डारी शितल निवासमा फर्केपछि अध्यक्ष ओली शितल निवास पुगेका हुन् ।

स्थानीय तहको चुनाव सम्पन्न भएर संघीय चुनावको मितिका बारेमा छलफल शुरु भएका बेला अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *