राजनीति

केशव स्थापितलाई निर्वाचन आयोगले फेरी माग्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई फेरि स्पष्टीकरण सोधेको छ ।

मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहबारे गरेको टिप्पणीबारे आयोगले स्पष्टीकरण सोधेको हो । यसअघि उनले प्रश्न सोध्ने एक महिलालाई झपारेका बारेमा समेत आयोगले स्पष्टीकरण सोधेको थियो

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *