काठमाडौं । आसन्न स्थानीइ चुनावबारे राष्ट्रप ितविद्यादेवि भण्डारीले चासो व्यक्त गरेकी छन् ।
चुनावको तयारी अन्तिम चरणमा पुगेका बेला निर्वाचन आयोगका पदाधिकारीहरू राष्ट्रपति भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय पुगेका हुन् ।
निर्वाचन आयोगका अनुसार राष्ट्रपति भण्डारीले निर्वाचन सुरक्षामा विशेष संवेदनशील हुन तथा रोजेको उम्मेदवारलाई मतदान गर्न पाउने मतदाताको हक अधिकारलाई सबै क्षेत्रबाट सम्मान गर्ने उपयुक्त वातावरण बनाउन आयोगलाई स्ुझाव समेत दिएकी छन् ।




