देश

प्रधानमन्त्री ओली स्पेन जानुअघि मन्त्रिपरिषद् बैठक सुरू, कार्यबाहक जिम्मेवारी तोकिँदै

काठमाडौं ।सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जानुअघि बसेको बैठकले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने, जिम्मेवारी हेरफेरलगायतका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *