देश

सुकुम्बासी बस्ती खाली गर्न प्रहरीको माइकिङ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ ।

आज साँझ काठमाडौंको थापाथली स्थित सुकुम्बासी बस्तिमा प्रहरीले माइकिङ गरिरहेका छन् ।

वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ति खाली गराइने भन्दै माइकिङ गरिएको हो । यसले बस्तिमा आतंक फैलिएको छ ।

कतिपयले आफ्ना सामानहरु उठाउने तयारीसमेत गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *