समाचार

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश (आदेशसहित)

काठमाडौं । अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलाशले शाहलाई थुनामा पठाउन आदेश दिएको हो ।

अदालतका स्रेस्तेदार मिन बहादुर कुँवरले दिएको जानकारीअनुसार नाबालिग बलात्कार अभियोग लागेका शाहलाई थुनामा पठाउन आदेश दिएको अदालतले शाहका म्यानेजर कुष्ण जोशीसँग भने एक लाख धरौटी मागेका छ ।

[pdfjs-viewer attachment_id=208335 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/03/Aadesh.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/03/Aadesh.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *