मुख्य समाचार

गौतम वुद्ध विमानस्थलमा हुने भनिएको परीक्षण उडान अनिश्चित

काठमाडौं । भैरहवामा निर्माण सम्पन्न भएको गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान अनिश्चित भएको छ ।

२०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन हुने भनिएको परीक्षण उडान रोकिएको हा ।

वैशाख १ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले परीक्षण उडान गर्ने निर्णय भएपनि अन्तिममा रोकिएको हो । आगामी जेठ २ गते वुद्धपुर्णिमाको दिनबाट व्यवसायिक उडान शुरु गर्ने तयारी भएपनि परीक्षण उडान रोकिएको हो । यसअघि थाइल्याण्डको एरो थाई कम्पनीले क्यालिब्रेसन फ्लाइट सम्पन्न गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *