देश

पूर्वाधार विकास समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत अविरल वर्षाको कारण राष्ट्रिय राजमार्गहरुमा परेका असर र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत सोही अविरल वर्षाको कारण जलविद्युत आयोजनाहरुमा परेका असर, सोही कारण कुलेखानी जलविद्युत आयोजनाको ड्यामबाट परेका असर लगायतका विषयमा छलफल हुने समितिले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *