अर्थ

नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

नेपालको आर्थिक विकास प्रक्षेपणसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै एडिबीले नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।

नेपालले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको भएपनि कोरोना महामारीको असर नेपालको अर्थतन्त्रमा समेत परेको बैंकको अध्इयनले देखाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *