काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले जनवर्गिय संगठनहरुलाई सरकारविरुद्ध आन्दोलन गर्न निर्देशन दिएको छ ।
भक्तपुरमा संयुक्त रुपमा बसेको जनसंगठनहरुको बैठकले देशभर आन्दोलन गर्ने निर्णय गरेको हो ।
सरकारले स्थानीय तहको निर्वाचन नगरी संविधान तथा लोकतन्त्रलाई नै समाप्त खेलमा लागेको भन्दै आन्दोलन गर्ने निर्णय भएको एमालेले जनाएको छ ।





