राजनीति

अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा रोशन थापामगर विजयी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन्।

उनले ५९६ मत ल्याएर महासचिव पदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सञ्जयकुमार महतोले भने ४०५ मत पाए।

थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *