राजनीति

सिन्धुपाल्चोक–१ मा माओवादीका सापकोटा विजयी

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा विजयी भएका छन्।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुबोधले एमालेका सरेश नेपाललाई ३३५४ मतले हराएका हुन् । उनले ३०३७४ मत प्राप्त गरेका छन्।

यसअघि त्यो निर्वाचन क्षेत्रबाट अग्निप्रसाद सापकोटा वियजी भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *