राजनीति

काठमाडौं–३ मा एमालेलाई अर्को धक्का, कांग्रेसका चालिसे विजयी

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसे विजयी भएका छन् ।

केहीबेरअघि सम्पन्न मतपरिणामअनुसार चालिसेले नेकपा एमालेका कृष्ण राईलाई ३९६२ मतान्तरले पराजित गरेका हुन् । चालिसेले १५ हजार १ सय ५८ मत ल्याउँदा राईले भने ११ हजार १ सय ९६मत ल्याएका छन् ।

राई यसअघिको चुनावमा यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *