राजनीति

काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ ।

सोमवार पार्टी मुख्यालय सानेपामा सो बैठक शुरु भएको हो । बैठकमा समसामयिक विषयबस्तुमा केन्द्रित भएर छलफल हुने नेताहरुले बताएका छन् ।

नेपाली काँग्रेसले सरकारले विकल्पको व्यवस्था नगरी बलजफ्ती सुकुम्बासी बस्ती हटाएको लगायतका विषयमा विरोधी गर्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *