राजनीति

नागरिकता विधेयक सहमतिका आधारमा संसदमा पेश गर्ने प्रधानमन्त्री देउवाको भनाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकका बारेमा छलफल गरेर टुङ्गोमा पुग्ने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले दलहरुसँग छलफल गरेर नागरिकता वियेधक संसदमा पेश गर्ने बताएका हुन् ।

नेपाली नागरिकका सन्तानले नागरिकता नपाउनु अन्याय हुने भन्दै उनले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने व्यवस्था गर्न राष्ट्रिय सहमति चाहिने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *