राजनीति

काठमाडौंमा बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्रतर्फका मेयरका उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।

पछिल्लो परिणामअनुसार शाहले ९५ मतान्तरसहित अग्रता कायमै राखेका हुन् । अहिलेसम्म १७ सय ८१ मतको गणना हुँदा शाहले ५ सय ८३ मत ल्याएका छन् ।

एमालेका केशव स्थापित ४ सय ८८ मत र नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ सय ४० मत ल्याएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *