राजनीति

१३ हजार बढि स्वतन्त्र उम्मेदवारी दर्ता

काठमाडौं । स्थानीय तहको चुनावका लागि देशभरबाट १२ हजार बढिले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार चुनावका लागि देशभरबाट १२ हजार ७८९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

३५ हजार २२१ पदका लागि हुने चुनावमा राजनीतिक दल र स्वतन्त्र गरी १ लाख ५३ हजार २ सय २० जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *