राजनीति

विप्लव नेतृत्वको नेकपाको बैठक लम्बियो

काठमाडौं । आगामी स्थानीय तहको चुनावमा सहभागी हुने वा नहुने निर्णय गर्न बसेको विप्लव नेतृत्वको नेकपाको बैठक केही लम्बिने भएको हो ।

महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदनमाछिको छलफलमा सबैले बोल्ने भएपछि बैठक लम्बिने भएको हो ।

शुक्रबारबाट शुरु भएको केन्द्रीय कमिटिको शनिबारको बैठकमा १० जनाले आफ्ना धारणा राखेका छन् ।

बैठक आइतबार विहान ८ बजेदेखि फेरी हुने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *