काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरी बिरामी परेर अस्पताल भर्ना भएकी छन् । उनी बुधबार किष्ट अस्पतालमा भर्ना भएकी हुन् ।
उपसभामुख ठाकुरी बिरामी भएर अस्पताल भर्ना भएको श्रम संस्कृति पार्टीका नेता सुदीप राईले पुष्टि गरेका छन् ।