राजनीति

प्रचण्डले एमसीसीका बारेमा विषेश सम्बोधन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसिसी सम्झौता लगायत विकसित राजनीतिक घटनाक्रमका बारेमा विशेष सम्वोधन सम्बोधन गर्ने भएका छन् ।

अध्यक्ष प्रचण्ड पुत्री एवं स्वकीय सचीव गंगा दाहालका अनुसार प्रचण्डले विषेश सम्बोधन गर्ने भएका हुन् ।

उनले एमसिसीको सवालमा आज दिनभरको घटनाक्रमलाई मात्रै नियालेर गहिराईसम्म पुग्न नसकिने भन्दै पार्टी नेतृत्वलाई विश्वास गर्न आग्रह गर्दै देश र जनताको हितबाहेक पार्टी नेतृत्वको अरु कुनै स्वार्थ नभएको स्पष्ट समेत पारेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *