काठमाडौं । प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको छ ।
बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा एमालेका दलका नेता रामबहादुर थापा, कांग्रेस प्रमुख सचेतक वासना थापा, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राप्रपाकी सरस्वती लामा सहभागी छन् ।
बैठकमा श्रम संस्कृति पार्टीका प्रतिनिधि भने उपस्थित भएका छैनन् ।




