राजनीति

कमल थापाको पार्टीको केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको पहिलो केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

शनिबार औपचारिक रुपमा पार्टी घोषणा भएपछि थापाले पहिलो केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।

बैठक धुम्बाराहीस्थित नवदुर्गा पार्टी प्यालेसमा बस्ने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *