देश

कांग्रेसले संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दै छ ।

 

कांग्रेस सभापति शेरबहादुर देउवाले आज अपराहन्न १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने गरि संसदीय दलको बैठक बोलाएका छन् ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम तथा आगामी बजेटका विषयमा छलफल हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *