देश

पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भुटानमा

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन् । उनी सपरिवार भुटान गएका हुन् । भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा शाहको परिवारलाई भव्य स्वागत गरिएको छ ।

द रोयल फ्यामिली फेशबुक पेजमा सार्वजनिक गरिएको तस्विरमा पूर्वराजा शाहलाई भुटानका युवराज वाङचुङले स्वागत गरेका छन् । शाह परिवार लामो समय भुटानमा बस्नेगरि गएको बताईएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *