समाचार

प्रतिनिधिसभाका सांसदका लागि २ दिने अभिमुखीकरण तालिम हुँदै

काठमाडौं । आजबाट प्रतिनिधिसभा सदस्यहरूका लागि २ दिने अभिमुखीकरण कार्यक्रम सूररु हुने भएको छ ।

अभिमुखीकरण कार्यक्रम संघीय संसद भवन, नयाँ बानेश्वरमा आज ११ बजेबाट शुरु हुने जनाइएको छ । स्रोतका अनुसार

संसद सचिवालयले जनाए अनुसार नवनिर्वाचित सांसदहरूलाई संसदबारे जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *