काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक जारी रहेकाे छ । आज सिंहदरबार जारी बैठकमा आगामी निर्वाचनका वारेमा केन्द्रित भएर विभिन्न वियमा छलफल हुने जनाएएको छ । एक मन्त्रीका अनुसार बैठकमा मन्त्रालयगत विभिन्न एजेण्डामा छलफल गर्ने तयारी भएको रहेको छ ।
मंसिर ४ मा हुन गइरहेको निवौचनका वारेमा विविध विषयमा छलफल लगाएत निर्वाचनको सुरक्षा रणनीति, कर्मचारी व्यवस्थापन, सरुवा, बढुवा, तथा नियुक्तिको निर्णयको कार्यसूची रहेको ।




