समाचार

रवि लामिछानेको पार्टीको चुनाव चिन्ह ‘घन्टी’

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफ्नो नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को चुनाव चिन्ह घन्टी प्रस्ताव गरेका छन् ।

मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले सो कुरा प्रस्ताव गरेका हुन् । उनले आजै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनेसमेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *