समाचार

सिरहा –२१ मा स्वतन्त्र उम्मेदवार विजयी

काठमाडौं । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकिकृत समाजवादी) का राम बालेश्वर भन्ने बालेश्वर यादवले ४ सय ३७ र जनता समाजवादी पार्टीका हिन्द केश्र्वर प्रसाद लाल कर्णले ४ सय १२ मत प्राप्त गरेका छन्।

सिरहामा स्वतन्त्रबाट वडा अध्यक्षमा निर्वाचित हुने मण्डल पहिलो व्यक्ति हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *