काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहा (बालेन)काे अध्यक्षतामा आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार मा बस्ने उक्त बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने जनाइएको छ।