समाचार

प्रहरीका १४ हजार ५६७ जवान सहायक हवल्दारमा बढुवा (सूची)

काठमाडौंं । नेपाल प्रहरीका १४ हजार ५६७ जना जवानको बढुवा हुने भएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले हालै थप गरिएको पदमा बढुवा गर्न सिफारिस गरेको हो ।

नेपाल प्रहरीमा हालै सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सई दर्जा थप गरिएको हो । ती पदमा बढुवा गर्न बिहीबार बसेको बढुवा समितिले सिफारिस गरेको हो ।
हेर्नुस् वढुवा सिफारिसको सूची

[pdfjs-viewer attachment_id=208526 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/03/pc-ahc-promotionsuchi.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/03/pc-ahc-promotionsuchi.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *