समाचार

साउन ३ गतेभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालते साउन ३ गते भित्रमा प्रतिनिधिसभाको बैठक बोलाउन आदेश जारी गरेको छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्चले साउन ३ गते ५ बजेभित्र बैठक बोलाउन आदेश दिएको हो ।

अदालतले भोलि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि आदेश दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *