देश

रोल्पाको थवाङमा जिप दुर्घटना: १७ जनाको मृत्यु

काठमाडौं । रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जीप भिरबाट खसेको थियो ।

जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा गएकाहरु बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *