देश

संविधानविद् र कानुनविद्सँग संविधान संशोधन बहसपत्र कार्यदलको छलफल

काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले आज संविधानविद् र कानुनविद्हरूसँग छलफल सुरु गरेको छ ।

प्रधानमन्त्री बालेनका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा बनेको कार्यदलले अहिले छलफल गरिरहेको छ ।

छलफलमा सहभागी विज्ञहरूले संविधान संशोधनका विषयमा आफ्ना सुझाव र धारणा प्रस्तुत गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *