मुख्य समाचार

बलात्कार आरोपी सांसद वानिया धरौटीमा रिहा

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका एमाले सांसद मोहन बानियाँ धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत बाँकेका न्यायाधीश इश्वरी भट्टराईको इजलाशले वानियालाई पाँच लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी ५ लाख बुझाएर छुटेका हुन् ।

जुम्लाकी ४० वर्षीया एक महिलामाथि बलात्कार गरेको आरोपमा जाहेरी परेपछि फागुन १६ गते वानिया पक्राउ परेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *