मुख्य समाचार

सभापति निर्वाचित भएको तिनदिनपछि मन्त्री झाँक्रीले दिइन् देउवालाई बधाई

काठमाडौं । सरकारमा शहरी विकासमन्त्री रहेकी रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएकी छन् ।

सभापतिमा निर्वाचित भएको तिनदिनपछि नेकपा एकिकृत समाजवादीकी नेतृ समेत रहेकी झाँक्रीले देउवालाई बधाई दिएकी हुन् । उनले सभापतिका रुपमा सफल कार्यकालको समेत कामना गरेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *