मुख्य समाचार

प्रतिनिधिसभा विघटनको मुद्दा : बृहत पूर्ण इजलासको माग

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध रिट दिएका निवेदकहरुले मुद्दामा सुनुवाईका लागि बृहत पूर्ण इजलासको माग गरेका छन् ।

संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले रिट निवेदकहरुको तर्फबाट संयुक्त निवेदन पेश गर्दै पूर्ण इजलासको माग गरेका हुन् ।

अहिले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेवबहादुर केसीको संवैधानिक इजलासमा रिटबारे बहस भैरहेको छ ।

[pdfjs-viewer viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/01/Nibedan.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 search_term=”” ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *