काठमाडौं।मन्त्रिपरिषद्को बैठक केही बेरदेखि बसिरहेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो।
जारी बैठकमा मन्त्रालयका नियमित कार्यसूचीमाथि छलफल र निर्णय हुने एक मन्त्रीले जानकारी दिए।बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने बताइएको छ ।





